आफ्नो फोनको स्क्रिनमा भएको केही कुरा देखेर मस्कुराइरहेकी एक महिला

हरेक दिन डेटाले हाम्रा सेवाहरूलाई तपाईँको लागि अझ राम्ररी काम गर्ने बनाउँछ।

त्यसैले यसलाई निजी तथा सुरक्षित राख्नुका साथै तपाईँको नियन्त्रणमा यसलाई राख्नु हाम्रो लागि महत्त्वपूर्ण हुन्छ।

एउटा छाता लिएकी महिलालाई डेटाले पानी पर्नेछ भनेर सूचित गर्दैछ

डेटाले तपाईँको आवश्यकता अनुसार तपाईँका प्रश्नहरूको जवाफ दिन्छ।

बाइकमा सवारी गरिरहेको व्यक्ति अर्को भाषामा बातचित गर्न डेटाको प्रयोग गर्दैछ

यसले तपाईँलाई जुन सुकै भाषामा बोल्नका लागि सही शब्द भेट्टाउन मद्दत गर्छ।

Google नक्सा एक व्यक्तिलाई आफ्नो गन्तव्यमा पुग्ने सबैभन्दा राम्रो बाटो देखाउँदैछ

र यसले तपाईँलाई समयमै क देखि ख सम्म, ख.....देखि ग सम्म पुर्याउँछ।

एक व्यक्ति हेडफोन मार्फत गीतहरू सुनेर नाच्दैछ

वा यसले तपाइँलाई बेसरी हँँसाउने भिडियो वा तपाईँलाई मन पर्ने नयाँँ गीत पत्ता लगाउन मद्दत गर्छ।

सोफामा बसेको एउटा बच्चा र कुकुरको तस्बिर लिँदै गरेकी महिला

र तपाईंले खिच्ने हरेक तस्बिरमा तपाईँले ख्याल राख्ने हरेक व्यक्ति भेट्टाउन मद्दत गर्छ।

Google को गोपनीयता, सुरक्षा र नियन्त्रण सम्बन्धी ढालहरू

यो व्यक्तिगत कुरा हो। त्यसैले नै हामी तपाईँको डेटाको सुरक्षा गर्छौं।